काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले (आज र भोली) कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ ।
कांग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको कांगे्रसले जनाएको छ ।
भक्तपुरमा हुने प्रशिक्षण उदघाटन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कांगे्रसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया