यस्तो छ आजको विनिमयदर

काठमाडाैं । साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ ।

साथै आज युरोपियन डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ १८ पैसा रहेको छ ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ ।

त्यस्तै ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ८० पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ ।

वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?