काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितीको कार्तिक १ गते बसेको बैठकले श्रेष्ठलाइ सचिवमा नियुक्त गरेको हो ।
कम्पनीले कार्तिक १ गतेबाट श्रेष्ठलाइ सचिवमा नियुक्त गरेसँगै कार्यभार सम्हाल्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया