टाइट बेल्ट बाँध्दाका हुने शारीरिक असर

प्रायः पुरुषको बेल्ट बाँध्ने बानी हुन्छ । यस्तो बानीले त्यतिवेला समस्या उत्पन्न हुन्छ, जब बेल्टलाई टाइट गरिन्छ ।

यसको कारण दिनभर पेटको नसा दबिन्छ । लामो समय बेल्ट टाइट गर्दा पेल्भिक क्षेत्रबाट निस्कने आर्टरी, वेन्स, मसल्स दबाब पर्न जान्छ ।

जसले गर्दा स्पर्म काउन्टमा कमी आउँछ र सन्तान उत्पादन क्षमतालाई पनि प्रभावित पार्छ ।
टाइट बेल्ट बाँध्दाका हुने शारीरिक असर

-टाइट बेल्ट बाँध्दा खाना राम्रोसँग पच्न पाउँदैन ।

-यस्तो बानलिे एसिडिटीको समस्या हुन सक्छ ।

-यसले बब्जियतको समस्या पनि निम्त्याउन सक्छ ।

-खुट्टाको हाड कमजोर हुन थाल्छ ।

-स्पर्म काउन्ट कम हुन्छ । जसका कारण सन्तान उत्पादन गर्ने क्षमतामा पनि ह्रास आउन सक्छ ।

-खुट्टा सुन्निने समस्या देखिन सक्छ ।

-यस्तो बानीले कम्मर दुख्ने समस्या निम्त्याउँछ ।

कोरियाली रिसर्चसले १२ पुरुषमा गरेको अनुसन्धानबाट टाइट बेल्ट बाँध्ने मानिसको एब्डामिलन मसल्सले खराब काम गर्ने निष्कर्ष निस्केको छ । लामो समयसम्म टाइट बेल्ट बाँध्दा रिडको हाडको पनि समस्या उत्पन्न हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?