बढ्यो तिहारको भिडभाड: लुटिएला गहना, यसरी हुनुहोस् सावधान !

काठमाडौँ । दशैँ सकिएलगत्तै उज्यालो पर्व तिहारको चहलपहल बढेको छ । तिहारको चहलपहल बढेसगै हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । पछिल्ला चाडवाडको समयहरुलाई नियाल्ने हो भने चाडवाडको समयमा लुटपाट चोरी डकैती जस्ता आपराधीक गतिविधि बढ्ने गरेको पाईन्छ ।

हामीले गहना लुटपाट चोरी को समचार सुनिरहेका हुन्छौ तेही पनि ध्यान दिदैनौ । चाड वाडमा चोरिको बिगबिगी बढेको पाईन्छ । हुलमुलमा गहनाको प्रयोग नगर्नु नै उचित हुन्छ । चाडपर्वको चहलपहलमा, मान्छेको भिडभाबमा,हुलमुलमा गहनाको प्रयोग नगरौ ।

लुटपाट भन्ने बित्तिकै गहना लुटपाट पकेटमार नै पर्छन् । चाडपर्वमा गहनाको प्रयोग बढेको पाईन्छ । गहना लुटपाट र चोरीको समाचार सुनिरहेका हुन्छौ त्यसो त उतिसारो ध्यान दिएका हुँदैनौँ । चाड वाडमा चोरिको बिगबिगी बढेको पाईन्छ । हुलमुलमा गहनाको प्रयोग नगर्नु नै उचित हुन्छ । चाडपर्वको चहलपहलमा, मान्छेको भिडभाडमा, हुलमुलमा गहनाको प्रयोग नगर्दा राम्रो हुन्छ ।

पाकेटमार र लुटेरा बाट सुरक्षित रहने उपायहरु :

– बढी पैसा वा गहना लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । बढी पैसा लिएर वा गहना सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।

– भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स र गर गहना आदिको विशेष ख्याल राख्नुहोस् ।

– सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।

– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।

– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।

यो पनि पढ्नुहोस:

तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायको चटारो १८ फोटोमा

‘अनि बिनिता मुस्कुराइन् (सप्तरङ्गी टिका बेच्ने दाजुबहिनीको कथा)

तिहारमा ‘अनलाइन सपिङ’ गर्दै हुनुहुन्छ ? कसरी ठगिइन्छन् ग्राहक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?