काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा ४ दिन सार्वजनिक बिदा हुने भएको छ । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार सरकारले तिहारमा १० देखि १२ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।
यमपन्चक पाँच दिनको भए पनि सरकारले भने कुकुर तिहाररलक्ष्मी पुजारमहाकवी लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ति, गाइतिहार र म्ह: पुजा, भाइटिका र गोवर्द्वन पुजा र नेपाल संवत ११४० का दिन र किजा पर्वको अवसरमा १३ गतेसम्म बिदा दिने निर्णय गरेको छ । सार्वजनीक बिदा दिने निर्णय गरेको छ । यस वर्षको तिहार कार्त्तिक ८ गते शुक्रबारबाट सुरु भएर कार्त्तिक
१२ गते समाप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया