काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।
यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर लगाएर स्वास्थ्य जाँच गरिएकोमा आज फेरी अस्पताल लगिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया