नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त हुनुभएको छ ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो।

कोइरालाको कार्यकाल चार वर्षको हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?