काठमाडौँ । सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक आह्वान गरेको छ । बैठकले सातै प्रदेशका नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने सम्भावना रहेको छ ।
सरकारले राष्ट्रपतिमार्फत आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।
लगत्तै सरकारले नयाँ प्रमुख नियुक्तिको तयारी थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया