काठमाडौं । बझाङको बुङ्गल नगरपालिकाको एक जलविद्युत आयोजनाको सुरुङमा फसेका अर्का एक जनाको पनि शव निकालिएको छ । उक्त सुरुङ निर्माण गर्ने क्रममा बेपत्ता ४ जनामध्ये तीन जनाको शव सोमवार नै निकालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया