काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रिदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ ।
त्यस्तै १ अष्टे्रलियन डलरको खरिददर ७८ रुपैयाँ ८ पैसा र बिक्रिदर ७८ रुपैयाँ ५० पैसा रहेको छ ।
साउदी अरवियन रियल १ को नेपालमा खरिददर ३० रुपैयाँ ८ पैसा र बिक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ७१ रुपैयाँ ७० पैसा र बिक्रिदर ३ सय ७३ रुपैयाँ ६८ पैसा रहेको छ ।
साथै बहराइन दिनार १ को नेपालमा खरिददर २ सय ९९ पैसा २४ पैसा तथा बिक्रिदर ३ सय रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको विनिमयदर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया