काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलायन्स र यति एयरलायन्स ठोक्किएका छन् । विमान ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको विमान र यति एयरलायन्सको विमान पार्किस्थलमा एक आपसमा ठोक्किएका हुन
श्री एयरलायन्सको सीआरजे ७०० र यति एयरलायन्सको एटिआर ७२ विमानस्थलमा पार्किस्थल ठोक्किएको विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले बताउनुभएको छ । ठक्करबाट विमानमा समान्य क्षतिको पुगेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया