नेप्सेमा कारोबार सुरु गर्दै सिद्धार्थ इक्वीटी फण्ड

काठमाडौं, ३० पुस । सिद्धार्थ इक्वीटी फण्डको एकाईको कारोबार आइतबारबाट खुला भएको छ नेप्सेले कारोबार सुचारु गर्न इकाईको कारोबारका लागि एसइएफ सिम्बोल प्रदान गरेको छ कम्पनीको इकाईको सुरु कारोबार मूल्य १० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?