काठमाडौँ । यूएनले हालै मात्र विश्वभरिमा स्वतत्रताबाट बन्चित बालबालिका लिएर एक अध्ययन गरेको छ । नोवाक यसको प्रमुख रहेका छन् । अध्ययनका क्रममा अहिले अमेरिकामा एक लाख तीन हजार बलबालिका हिरासतमा रहेको छन् । यी बालबालिकाको सख्यामा अधिकाश नाबालिग छन् । जस्मा तिनका परिवारको साथ हिरासतमा लिएको थियो पछी तिनीहरुलाई अविभाकसँग अलग गरिएको थियो ।
नोवाकको टिमले यस विषयमा अमेरिकि सरकारसँग प्रश्न गरेको थियो । यस विषयमा सरकारले कुनै प्रतिकृया दिएको छैन । नोवाकले भन्छन्; यो सख्या नयाँ आधिकारीक डाटामा आधारित रहेर विश्वसनीय सुत्रहरुबाट प्राप्त गरिएको छ । उनले भने एक लाख तिन हजारको आकडा कजरवेटिव मूल्याकन रहेको छ । नोवाक ने जेनेवाले भने ” प्रवासमा बालबालिका लिएरको हिरासतमा लिने यो उचित निर्णय होइन । यो बालबालिकको हितमा रहेको छैन ।
नोवाक भन्छन् ; अध्ययनका क्रममा यो पनि जानकारी अगाडी आएको छ अधिकाश देशहरुमा हिरासतमा राखिएका बालबालिको वास्तविक सख्या उपलब्ध रहेको छ । अमेरिकी अधिकारीले त्यस देशमा अत्याधिक मात्रामा बालबालिका हिरासतमा राखिएको छ ।
अमेरिकामा एक लाख बालबालिका मध्ये ६० आप्रवासनका कारण पहिले देखि मुद्दा चलिरहेको भने उनीहरुलाई हिरासतमा राखिएको छ । यस्तै क्यानडामा भने आप्रवासन १४ अन्य मुद्दालार्इ लिएर १५ रहेको छ । पश्चिमी यूरोपमा यसको दर पाँच रहेको छ ।
संयुक्त राष्ट्र संघले १९८९मा बालबालिको अधिकार दिन चाइल्ड राइट कन्वेंशन पारित गरेको थियो । तर अमेरिका संसार एक मात्र यस्तो देश हो यो मान्यता दिएको छैन। नोवाक भनेका छन्; “बालबालिका र उनका आमाबुवाबाट अलग गरिएको छ । यहाँ सम्म कि अमेरिका-मैक्सिको बोर्डरमा स-साना बालबालिकालाई हिरासतमा लिएको छ । चाइल्ड राइट कन्वेंशनका अनुसनार यो कार्य पूर्णप्रतिबन्ध रहेको छ । यहाँ उनका आमाबुवा दुबैका लागि यो अमानवीय व्यहार हो।” अमेरिका द्धारा अध्ययनको नतिजामा कुनै प्रतिक्रिया दिएको छैन।
यूएनका शोधकर्ताले सिरिया र इराकमा २९ हजार बालबालिकाको हिरासतमा राखिएको छ । यसमा सबै भन्दा धेरै स्लामिक स्टेट समूहमा सहभागि रहेका छन्। यि बालिबालिकाको धेरे सख्या फ्रांसका नागरिक समेत रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया