काठमाडौं । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार चीनले व्यापार समझौता गरेमा थप अतिरिक्त शुल्क लिने बताएका छन्।
व्हाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्मले चीनले कुनै समझौता गर्न नमानेमा थप अतिरिक्त शुल्क बढाउने बताएका हुन ।
ट्रम्पले दिएको कडा टिप्पणीका कारण विश्व बजारमा दुई आर्थिक महाशक्ति राष्ट्रले समझौतासम्म पुग्नलाई कोशिसमा गर्ने बताइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया