काठमाडौं ।मन्त्रिमण्डल पुनर्गठन बिहीबार सम्मका लागि स्थगित भएको छ ।
बुधबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टीको बैठले नयाँ मन्त्री नटुंग्याएपछि मन्त्रिपरिषद पुनर्गठन भोलिमात्रै हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रीमण्डल पुनर्गठन गर्ने बतायनुभएको थियो ।
सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली याक एण्ड यती भएको एक कार्यक्रममा सहभागी हुन पुग्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया