वाशिंगटन पोष्टका पत्रकारलाई १८ करोड डलर जरिवानाको आदेश

काठमाडौँ । अमेरिकाको एक संघिय न्यायाधीसले ‘वाशिंगटन पोष्ट’ का पत्रकार एव उनका परिवार सदस्यले इरानको विरुद्ध दायर गरिएको एक मुद्दामा उनीलाई १८ करोड डलर क्षतिपूर्ति दिन आदेश दिएको छ । पत्रकारलाई जासूसी गरेको आरोपमा इरानमा आफ्नो गिरफ्तारीको समयमा यसलाई प्रताडित गर्नुको साथै देश विरुद्धको मुद्दा दयार गरिएको आदातलले बताएको छ ।

वाशिटनमा अमेरिकी ‘डिस्ट्रिक्ट जज’ रिचर्ड जे.लियोनले यो मुद्दाको फैसलामा जेसन रेजियन एंव उनको परिवारका सदस्यलाई लगाइएको आरोपको फैसला सुनाएका थिए । विश्व शक्तिको साथ इरानको परमाणु समझौता पछि अमेरिका र इरानले आ-आफ्नो कैदीका फेरबदल गरेका थिए । जसमा रेजियन समेत रहेका छन् ।

राजधानी तेहरानमा स्थित स्विट्जरल्यान्डको दुतावासमा मुद्दा सरकारद्धारा बुझएको भएपनि इरानले यस सम्मबन्धमा अहिले प्रक्रिया नदिएको बताएको छ । स्विस दुतावासले अमेरिकी हितको पक्षमा रहेको बताएको छ । संयुक्त राष्ट्रमा इरानको मिशनले विषयमा प्रतिक्रिया दिएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?