हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ २७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५८ पैसा रहेको छ ।

बुधबारको लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ३२ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ३० पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ५६ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ १५पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?