भारतकी गायिकाको नेपाली गीत

भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको स्वर रहेको ‘चारै दिशा बाँडिने अन्तिम मोडमा’मा बोलको गीत सार्वजनिक भएको छ । दीप गिरीको शब्द सृजना रहेको गीत म्यूजिक भिडियो सहित सार्वजनिक भएको हो भिडियोमा निराजन प्रधान र संगीता नापितले कुरेलै रोमान्स गरेका छन् । लोक प्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएको गतिको भिडियो शान थापाले निर्देशन गरेका हुन् । सौराप लामाको छायांकन रहेको भिडियो सपिम पराजुलीले सम्पादन गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?