काठमाडौं । १३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत तेक्वान्दोतर्फ काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
मंगलबार भएको उक्त प्रतिस्पर्धामा ४६ केजी तौल समूहको फाइनलमा काजलले पाकिस्तानी खेलाडीलाई ५०–१४ को फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक हासिल गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया