काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५० पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।
बुधबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ५५ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ५२ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ३८ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया