काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकी संगीता बस्यालले स्वर्ण पदक जितेकी छन् ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा गेरुगीको महिला ६७ केजीमुनि प्रतिस्पर्धा गरेकी हुन् ।
उनले भारतीय खेलाडीलाई १९(८ को स्कोरमा पराजित गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया