काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७५ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६० पैसा रहेको छ ।
विहिबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ८० पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ७७ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ७४ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया