काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद ९साग० प्रतियोगिताअन्तर्गत आज तेक्वान्दोको अन्तिम खेलहरू हुने भएको छ । कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज अन्तिम ६ स्वर्णको निर्णय हुन लागेको हो ।
नेपालले अहिलेसम्म तेक्वान्दोमा ११ स्वर्ण जितिसकेको छ ।
त्यस्तै, उसुतर्फका खेलहरू पनि आज हुँदैछन् । २२ स्वर्ण रहेको उसुमा अहिलेसम्म ४ स्वर्णको निर्णय भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया