आइतबारका लागी यस्तो छ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसीर २२ गते आइतबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ७ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३० पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ २८ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ २५ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ३२ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?