महिला फुटबल फाइनल : नेपाल १-० गोलले पछाडि

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

पोखरा रंगशालामा जारी खेलमा नेपाल १(० ले पछि परेको छ । खेलको १७ औं मिनेटमा गोल गर्दै बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाईन् ।
पहिलो हाफको अन्तय सम्म नेपाल १ गोलले पछि परेको छ ।

दुवै टिम स्वर्ण जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?