महिला फुटबल : नेपाल २-० गोलले पछाडि

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

पोखरा रंगशालामा जारी खेलमा नेपाल २-० ले पछि परेको छ । खेलको १७ औं मिनेटमा गोल गर्दै बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाईन् ।

दोसो हाफमा भारतकी बाला देवीले गोल गर्दै २-०को अग्रता दिलाएकी हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?