काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ तोकेको छ । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४० पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ १४ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ ।
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया