काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसीर २९ गते आइतबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ३ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ २९ पैसा रहेको छ ।
आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ६४ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ६२ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ७१ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ३० पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया