एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डको मंसिर ३० बसेको बैठकको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

हेर्नुहोस् तालिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?