प्रचण्डद्वारा सचिवालय विस्तार गर्न अस्वीकार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय संख्या विस्तार गर्न अस्वीकार गरेका छन् ।

नेकपा स्थायी कमिटीमा सचिवालय संख्या बढाउन आवाज उठेपनि प्रचण्डले संख्या विस्तार गर्न अस्वीकार गरेका हुन्।
सचिवालय संख्या नबढाउने निर्णय भएको नेकपा स्रोतले जनाएको छ । अहिले नेकपा ९ सदस्सीय सचिवालय छ । यसलाई बढाएर १५ सदस्सीय बनाउनेबारे नेकपाका केही नेताले माग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?