काठमाडौं । आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको थियो । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गरेको थियो ।
पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान शुरु भएको ग्रहण १०ः०१ बजे मध्य हुँदै ग्रहण ११ः३१ बजे समाप्त भएको हो । ईतिहासकै दुर्लभ ग्रहण विश्वका देशहरुबाट देखिएको थियो ।
संसारका विभिन्न भागबाट देखिएको सूर्यग्रहणका तस्वीरहरु :
प्रतिक्रिया