काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ११ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४० पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १८ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ९१ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ८९ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ८३ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ४२ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया