आन्दोलनमा सहभागी भएपछि देश छाड्न आदेश

नयाँदिल्ली । भारतमा नर्वेजियन एक पर्यटकलाई देश छाड्न निर्देशन दिइएको छ ।

७१ वर्षीया नर्वेजियन नागरिक जान्ने मेत्ते जोहान्सनले आफूलाई अध्यागमन अधिकारीहरुले देश छाड्न भनेको बताएकी छिन् ।

नागरिकता संशोधन कानुनको विरोधमा सहभागि भएको विषयलाई लिएर देश छाड्न भनेको उनले बताएकी हुँन् ।

उनले प्रदर्शनमा सहभागी भएको फोटो सार्वजनिक गरेकी थिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?