काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेरमा बस्दै छ ।
बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, सभामुख कसलाई बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया