बढ्यो दिनारको भाउ, अरुको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १३ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ३३ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ३१ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ २ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?