काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि तय गरिएको उक्त बैठकले पाँचवटा विधेयक पेश हुँदैछन् ।
उक्त बैठकमा नेपाल विशेष सेवा विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक, राजस्व चुहावट पहिलो संसोधन विधेयकमाथि छलफल हुँनेछ।
छलफलपछि ती विधेयक छलफल भए पश्चात प्रमाणिकरणका लागि पठाइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया