व्यवसायी पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, पत्रकार सम्मेलन गरि सार्वनकि गरिने

काठमाडौं, ७ माघ । रुपन्देहीको देवदहका फर्निचर व्यवसायी वसन्त पौडल (बलु)को हत्यामा संलग्न रहेको ३ जनालाई प्रहरीले फक्राउ गरेको छ । गत पुस २१ गते व्यवसायी बलुको गोली हानी हत्या गरिएको थियो पक्राउ परेका ३ जनालाई आइतबार दिउँसो ४ सबजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसपी घनश्याम अर्यालले जानकारी दिए बलु हत्यामा घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । व्यवसायी पौडेलको हत्या गरेलगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरि आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए फर्निचर व्यवसायी पौडेलको टाउकोमा गोली लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?