आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ ३० रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ९३ रुपैयाँ रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३० पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २२ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७४रुपैयाँ ८८ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ८६ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ १२ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?