काठमाडौं – हिन्दुहरुको पवित्र धार्मिक तिर्थस्थल आरोग्यदेव पशुपतिनाथ मन्दिरको काठ जिर्ण बन्दै गएको छ।
तीनतले मन्दिरको बीचको तलाको आँखीझ्याल अड्याउने फ्रेमको काठ मक्किएको हो ।
आँखीझ्यालभित्रको अवस्था जाँच गरेको श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिले ‘काठका चौकोस मक्किदै गएको बताएको हो ।कुहिएको काठको नमुना निकालेर पुरातत्त्व विभागको प्रयोगशालामा परीक्षण गर्ने पठाइएको छ ।
२४० हेक्टर जग्गामा फैलिएको पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो सामाचार पढ्नुभएको थियो ?
यस्तै छन् हाम्रा आरोग्यदेव : पशुपतिनाथ
आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो (१७ फोटोमा)
धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो /भिडियो)
जति हे-यो उति हेरिरहुँ लाग्ने पशुपतिको आरती
आजदेखि पशुपतिनाथ मन्दिर परिसरमा सवारी लैजान निषेध
धर्मनिरपेक्षता, भ्रम र यथार्थ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया