एजेन्सी । अमेरिकन टेनिस स्टार खेलाडी सेरेना विलियम्सले डब्लुटीए टुरमा जित हात पारेकी छिन् ।
अकल्याण्डमा मंगलबार इटालीकी क्यामिला गिओर्गीलाई सोझो सेटमा पराजित गर्दै सेरेनाले जित हात पारेकी हुन् । ३८ वर्षे सेरेनाले गिओर्गीलाई ६-३ र ६-२ को सेटमा पराजित गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया