काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा थ्री स्टार र ब्रिगेड ब्वाईज भिड्दैछन भने दोस्रो खेलमा च्यासल युथ क्लब र पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
दोस्रो खेल दिउँसो ३ बजेका हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया