रिंगिट र दिनारको भाउ बढ्यो, अरुको कति? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ६५ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ १३ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ ८१ रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ १ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ १५ पैसा तथा बिक्रिददर ३८० रुपैयाँ १३ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०४ रुपैयाँ ३ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ६३ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?