काठमाडौं – सिंगो विश्वलाई सानो गाउँमा परिणत गराइदिन सक्ने उपकरण हो, मोबाईल । तर प्रवीधीको अनुपम नमुना मोबाईलका धेरै फिचर्सहरुबारे र यसबाट हुनसक्ने हानी नोक्सानीबारे हामी बेखबर छौँ । खासमा यसका भित्रि पाटोहरुमा लोकपथ डटकमले अरु ‘फिचर स्टोरी’ तयार पार्नेछ । तर आज यहाँ प्रस्तुत गरिएकोविषय भनेको मोबाईल र यसको प्रयोगमा हामीले गर्ने गल्ती हो । पक्कैपनि, अन्जानमा हामीले निरन्तर गरिरहेका यी गल्तीले हाम्रो स्वास्थ्यलाई निकै असर पुर्याएको हुन्छ ।
निहुँरिएर फोन चलाउनु :
मोबाईल नजिकै राखेर सुत्नु :
निलो बत्ति (लाईट) लामो समयसम्म हेर्नु :
निकै कम सिग्नलमा फोन चलाउनु :
छालाको स्पर्श गराइरहनु :
चार्जमा राखेर मोबाइल चलाउँदा :
मोबाइल तातेर हैरान हुनुहुन्छ ? होशियार हुनुहोस् !
मोबाइल हरायो ? यसरी पत्ता लगाउनुहोस्
चीनमा मोबाइल फोनमा कडाइ, सेवा लिन अब अनुहार स्क्यान गर्नुपर्ने
उपत्यकामा हराएका मोबाईल यसरी भेटिन्छन् दुर्गम गाउँगाउँमा !
चार्जमा राखेर मोबाइल चलाउँदा करेन्ट लागेर एक किशोरको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया