आजको विनिमयदरः घट्यो दिनारको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५१ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ४८ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ३ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?