काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछ । पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्सबीच हुँदैछ । दोस्रो खेलमा सरस्वती र ब्रिगेड ब्वाईज भिड्दैछन् ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया