काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३० रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ५ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ २१ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया