काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै उच्छुक र योग्य उम्मेदवारलाई आगामी माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सूचीत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया