विराटनर । नेपाली कांग्रेसका सभापति सेरवहादुर देउवाले संसदलाई बन्धक बनाउन नपाइने बताएका छन् ।
देउवाले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नहुने बताएका छन् । उनले नेकपाले सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेकोसमेत बताएका छन् ।
देउवाले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया