बझाङ । आज बिहान बझाङमा भूकम्प गएको छ । बिहान ५ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया